आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दिपेन्द्र खड्काको शब्दमा रहेको तिमी मेरो जीवनमाको भिडियो सार्वजनिक

परदेशी खबर १० आश्विन २०७३, सोमबार २२:१४ मा प्रकाशित ( ७ साल अघि) २२० पाठक संख्या

 

परदेशी खबर/सेप्टेम्बर २७, कुवेत । “दीप” एल्बम को युगल गीत ” तिमी मेरो जीवनमा आयौ ” गीतकार दिपेन्द्र खड्काको शब्दमा रहेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जसमा स्वर रहेको छ चर्चित गायक अर्जुन सुनाम र गायिका चन्दा बिश्वकर्मा को भने गीतको लय संगीत बरिस्ठ संगीतकार बी.बी.अनुरागीले गर्नु भएको छ । जब एक नारी आफ्नो जिन्दगीमा गृहस्थी बनेर आउछिन उनि आउदा जीवनमा धेरै कुराहरु परिवर्तन भएको हुन्छ खुशीको पलहरु हुन्छ त्यहाँ अनि संघर्षको जिन्दगीलाई पार गरेर खुशीको लहर फैलिन्छ यस्तै यस्तै कथाहरु संगालेर आफ्नै जीवन संगीनिको आगमनको कथामा समेटेर गित लेख्नु भएको छ ।
गीतकार खड्काले यही कथा बस्तु बोकेको गितको भिडियो सार्वजनिक गरिएको छ गीतमा चर्चित मोडल आशा खड्काले अभिनय गरेकिछिन भने नयाँ अनुहार कृष शर्मा ले पनि आशा लाई साथ दिएको छ ।
गीतलाई न्याय दिनलाई । भिडियोलाई ओपेल अडियो भिडियो बाट सार्वजनिक गरिएको छ भने बिकास ज्ञवाली क्षेत्रीको सम्पादन , निर्देशक डी. बी. लोहनी को रहेको छ भने छायांकन गोकुल अधिकारीले गरेको छ जसमा सल्लहाकार रेखा तुम्सा खड्का को रहेको छ ।

भिडियो