आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

धादिङ दुर्घटना: मृतकको संख्या १४ पुग्यो

परदेशी खबर ११ आश्विन २०७३, मंगलवार ०७:४८ मा प्रकाशित ( ७ साल अघि) ५८४ पाठक संख्या

हरिहरसिंघ राठौर/ सेप्टेम्बर २६,काठमाण्डौ ।धादिङबेंसीबाट झार्लाङको किन्ताङ् जाँदै गरेको मिनिबस दुर्घट्नामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रहरी निरीक्षक भीम भट्टराईका अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तीमध्ये १० जना पुरुष छन् । भट्टराईले दार्खाबाट उद्धारको लागि प्रहरी घट्नास्थलतर्फ जाँदै गरेको बताए ।
बस दार्खा गाविसको लवाङको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको बताइएको छ ।
९ जना घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ ।साभार: कान्तिपुर अनलाइ