आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सम्पादकीय

हामि उदयमान हुदैछौ समाजमा भएका कुरीति, कुसस्कार, विसंगति र भ्रस्टाचारलाई चिरा चिरा पारेर समाज समुदायलाई अगाडी बढाउने प्रेरणा सहित त्यति मात्र होइन बिकासको काममा पनि अरु भन्दा एक कदम अगाडी बढी हरपल, हर घन्टा र हर समय तपाईको साथमा रहने छौ न हामिलाई कसैको डर, धाक धम्कि न कुनै राजनीति दलको हस्तक्षेप गर्ने, न कुनै घुसखारी संग डर, भर भय मान्दैनौ हरपल तपाईको साथ हातमा हात मिलाई काधमा काध मिलाई हामि समाचार, सम्प्रेसन गर्दछौ मात्र तपाईको सल्लाह सुझाब चाहियको छ | कुनै लेख, रचना, गजल, मुक्तक, र कुनै कार्यक्रम भै रहेको छ भने र त्यस्तो तपाइले कुनै समाचार खोल्न नसक्ने छ भने हामीलाई ई-मेल गर्नुहोला | हाम्रो ई-मेल [email protected]  हामि त्यसलाई चिरा चिरा पारेर समाजमा उदाङ्गो बनाइ दिनेछौ, तपाई आफै समाचार संकलन गरेर तपाईको फोटो ठेगाना पठाउनुहोस् तपाई आफै संवादाता बन्नुहोस | PardeshiKhabar.com तपाईको सल्लाह सुझाबको आकांक्षा सहित प्रतिक्षामा छौ |