आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

मुक्तिनाथमा मोदीका ‘पोज’ (फोटोफिचर)

परदेशी खबर २९ बैशाख २०७५, शनिबार ०४:५३ मा प्रकाशित ( ६ साल अघि) २६८ पाठक संख्या


वैशाख २९, काठमाडौँ l नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए । उनी काठमाडौं फर्किएका छन् ।दीपक परियारl कान्तिपुर अनलाइनबाट साभार