आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

रास्वपाको बैठकमा रविले रोकेको मुकुल ढकालको प्रस्ताव (पूर्ण पाठसहित)

परदेशी खबर २० असार २०८१, बुधबार १३:२७ मा प्रकाशित ( २ महिना अघि) १९२ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।