परदेशी खबर/ अगष्ट ३१, कुवेत । अध्यक्षमा बिजय लामालाइ चयन गर्दै संखुवासभा समाज कुवेतकोप्रथम अधिवेशन हिजो अगष्ट ३० तारिख २०२४ का दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न गरेको छ।
“अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो शान” भन्ने मुलनाराका साथ कुवेतमागठन भएको संस्था संखुवासभा समाज कुवेत प्रथम ऐतिहासिक अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतकी प्रमुख अतिथि काउन्सेलर सुजनी राना, विशिष्ट अतिथिहरुमा एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, AlMullaExchange kuwait को प्रतिनिधी करिडोर इन्चार्ज नेपाल(ABDM) भुवान सुवेदी,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,अतिथीहरुमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू,कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू,विभिन्न संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए।
समाजको सदस्य रन्जाना गुरुङले संचालन गरेको कार्यक्रम राष्ट्रिय गान पश्चात सभापति प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरिएकोथ थियो। समाजको सदस्य सुरेश गुरुङले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमलाई भब्यरुपमा सफाल पर्नको लागि Al Mulla Exchange कुवेतले प्रायोजन गरेको थियो। अन्य आर्थिक सहयोगीहरुमा नेपाली संघ संस्था, समाजसेवी एवं व्यवसायीहरुले सहयोगगरेका थिए। कार्यक्रमलाई थप आकर्षक गर्न समाजका कलाकारहरुबाट सामूहिकनृत्य,एकल नृत्य, प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो।
प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिती यस प्रकार रहेको छ।
1),अध्यक्ष – बिजय कुमार तमाङ
2),उपाध्यक्ष – सरोज तमाङ
3),महिला उपाध्यक्ष – रोसिका (कृष्ण माया) गुरुङ्ग
4),महासचिव – बिमल श्रेष्ठ
5),सचिब – शंकर घिमिरे
6),कोषाध्यक्ष – पूजा तमाङ
7),सह कोषाध्यक्ष – विष्णु बम्जन
8),कार्यकारिणी सदस्य – प्रेम कुमार जिमी
9) ” सदस्य – सन्जय लिम्बु
10) ” सदस्य – सिता राई
11) ” सदस्य – धिरेन सुब्बा
12) ” सदस्य – जीवन थलङ्ग लिम्बु
13) ” सदस्य – सुमन गुरुङ
14) ” सदस्य – जीवन कुमार लिम्बु
सदस्यहरु:-
15,सदस्य लाल ब: तमाङ
16,सदस्य – बिधान लोहोरुङ
17,सदस्य – रन्जाना गुरुङ
18,सदस्य – अमर तमाङ
19,सदस्य – दिल कुमार तमाङ
20,सदस्य – इन्दिरा कार्की
21,सदस्य – रेजिना तामाङ
22,सदस्य – अर्पन तमाङ
23,सदस्य – सचिन राई
24,सदस्य – अन्जु तामाङ
25,सदस्य – सुरेश गुरुङ
26,सदस्य – पुस्पा गुरुङ
27,सदस्य – रमेश लिम्बु
२८,सदस्य – दिल कुमारी गुरुङ
29,सदस्य – गोकुल राम खत्री
30,सदस्य – रमेश लिम्बु
31,सदस्य – कल्पना कार्की
32,सदस्य – निशा सेर्पा
33,सदस्य – मिथुन चक्र लिङ्थेप
34,सदस्य – मन्जु गुरुङ
35,सदस्य – रिता गुरुङ
36,सदस्य – मकर तमाङ
38,सदस्य – सुनिल तमाङ
39,सदस्य – होम बहादुर गुरुङ
40,सदस्य – मदन बस्नेत
41,सदस्य – सम्झाना तमाङ
42,सदस्य – बिक्रम राई
43,सदस्य – सुजन गुरुङ
44,सदस्य – पुर्णिमा गुरुङ
45,सदस्य – चन्द्र कुमारि तामाङ
सल्लाहाकार समिति:
1) सल्लाहाकार – चित्र राई
2) सल्लाहाकार – बिमल कार्की
3) सल्लाहाकार – निपेश गुरुङ
4) सल्लाहाकार – भुवन सुवेदी
5) सल्लाहाकार – राम बहादुर योन्जन
6) सल्लाहाकार – धुर्ब श्रेष्
फोटो सौजन्य सुरेश गुरुङबाट