आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

अती जरुरी AB+ समुहको रगत चाहियो

परदेशी खबर २५ भाद्र २०७३, शनिबार १९:२५ मा प्रकाशित ( ८ साल अघि) ३८१ पाठक संख्या

14269323_1189817274411102_1832716755_n१० सेप्टेम्बर l  कपिलवस्तु जिल्ला नयाँ  बस्ति ७ का बासिन्दा नेपाली नागरिक भुपू इन्डियन आर्मी ६० बर्षीय लालबहादुर कार्कीको मुटुको पाइपमा गम्भीर समस्या भएको हुनाले काठमाण्डौको सहिद गंगालाल हस्पिटलको बेड नम्बर २५ मा उपचारारत छन् l

चिकिस्तकहरुको सल्लाह अनुसार उनको समस्या गम्भीर भएको हुनाले चाडो भन्दा चाडो मुटुको अपरेसन (कार्डियो सर्जरीको ) आवश्यक परेको छ र उक्त सर्जरीको लागि ताजा रगत AB+ समुहको ठुलो मात्रामा आवश्यक परेको हुनाले रक्तदान गरि निज कार्कीलाइ पुनर्जन्म दिएर पुण्य कमाउनु हुन परिवारद्वारा सम्पूर्ण नेपाली समुदायलाइ तथा मिडिया हाउसलाइ अनुरोध गरेका छन् l कार्कीको परिवारमा श्रीमती र ६ जना छोरीहरु छन् र परिवारले AB+ ग्रुप हुने महानुभावहरुलाई रक्तदानको लागि आग्रह गर्दै रगत दिन इच्छुक दाताले तल उल्लेखित नाम र नम्बरमा संपर्क गर्नुहोला l
नोट : बिमारीको सल्यक्रिया आगामी सेप्टेम्बर १२ तारिक सोमबारका दिन हुने भएको छ l सोहि दिन तथा समय अनुकुल इच्छुक दाताले रगत दिनु हुन अनुरोध गरिन्छ l
सम्पर्क :
1-रमेश कार्की-9847208148
2-बेग बहादुर बस्नेत-9803799903
3-तम बहादुर खत्री-9815401337