आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

अध्यक्षमा बिजय लामालाइ चयन गर्दै संखुवासभा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न

परदेशी खबर १५ भाद्र २०८१, शनिबार १५:४८ मा प्रकाशित ( २ हफ्ता अघि) १५५ पाठक संख्या

परदेशी खबर/ अगष्ट ३१, कुवेत अध्यक्षमा बिजय लामालाइ चयन गर्दै संखुवासभा समाज कुवेतकोप्रथम अधिवेशन हिजो अगष्ट ३० तारिख २०२४ का दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न गरेको छ।

अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो शान भन्ने मुलनाराका साथ कुवेतमागठन भएको संस्था संखुवासभा समाज कुवेत प्रथम ऐतिहासिक अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतकी प्रमुख अतिथि काउन्सेलर सुजनी राना, विशिष्ट अतिथिहरुमा एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, AlMullaExchange kuwait को प्रतिनिधी करिडोर इन्चार्ज नेपाल(ABDM) भुवान सुवेदी,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,अतिथीहरुमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू,कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू,विभिन्न संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए।

समाजको सदस्य रन्जाना गुरुङले संचालन गरेको कार्यक्रम राष्ट्रिय गान पश्चात सभापति प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलन केक काटी कार्यक्रमको उद्घाटन गरिएकोथ थियो। समाजको सदस्य सुरेश गुरुङले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमलाई भब्यरुपमा सफाल पर्नको लागि Al Mulla Exchange कुवेतले प्रायोजन गरेको थियो। अन्य आर्थिक सहयोगीहरुमा नेपाली संघ संस्था, समाजसेवी एवं व्यवसायीहरुले सहयोगगरेका थिए। कार्यक्रमलाई थप आकर्षक गर्न समाजका कलाकारहरुबाट सामूहिकनृत्य,एकल नृत्य, प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो।

प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिती यस प्रकार रहेको छ।

1),अध्यक्षबिजय कुमार तमाङ

2),उपाध्यक्षसरोज तमाङ

3),महिला उपाध्यक्षरोसिका (कृष्ण माया) गुरुङ्ग

4),महासचिवबिमल श्रेष्ठ

5),सचिबशंकर घिमिरे

6),कोषाध्यक्षपूजा तमाङ

7),सह कोषाध्यक्षविष्णु बम्जन

8),कार्यकारिणी सदस्यप्रेम कुमार जिमी

9) ” सदस्यसन्जय लिम्बु

10) ” सदस्यसिता राई

11) ” सदस्यधिरेन सुब्बा

12) ” सदस्यजीवन थलङ्ग लिम्बु

13) ” सदस्यसुमन गुरुङ

14) ” सदस्यजीवन कुमार लिम्बु

सदस्यहरु:-

15,सदस्य लाल : तमाङ

16,सदस्यबिधान लोहोरुङ

17,सदस्यरन्जाना गुरुङ

18,सदस्यअमर तमाङ

19,सदस्यदिल कुमार तमाङ

20,सदस्यइन्दिरा कार्की

21,सदस्यरेजिना तामाङ

22,सदस्यअर्पन तमाङ

23,सदस्यसचिन राई

24,सदस्यअन्जु तामाङ

25,सदस्यसुरेश गुरुङ

26,सदस्यपुस्पा गुरुङ

27,सदस्यरमेश लिम्बु

२८,सदस्यदिल कुमारी गुरुङ

29,सदस्यगोकुल राम खत्री

30,सदस्यरमेश लिम्बु

31,सदस्यकल्पना कार्की

32,सदस्यनिशा सेर्पा

33,सदस्यमिथुन चक्र लिङ्थेप

34,सदस्यमन्जु गुरुङ

35,सदस्यरिता गुरुङ

36,सदस्यमकर तमाङ

38,सदस्यसुनिल तमाङ

39,सदस्यहोम बहादुर गुरुङ

40,सदस्यमदन बस्नेत

41,सदस्यसम्झाना तमाङ

42,सदस्यबिक्रम राई

43,सदस्यसुजन गुरुङ

44,सदस्यपुर्णिमा गुरुङ

45,सदस्यचन्द्र कुमारि तामाङ

सल्लाहाकार समिति:

1) सल्लाहाकारचित्र राई

2) सल्लाहाकारबिमल कार्की

3) सल्लाहाकारनिपेश गुरुङ

4) सल्लाहाकारभुवन सुवेदी

5) सल्लाहाकारराम बहादुर योन्जन

6) सल्लाहाकारधुर्ब श्रेष्

फोटो सौजन्य सुरेश गुरुङबाट